Sitara Girls Hostel

Dhulikhel, Nepal
Room image 1
Thumbnail 1
Thumbnail 2
Thumbnail 3
Thumbnail 4
Thumbnail 5
Thumbnail 6

Description

A peaceful, secure, and stylish place where comfort meets care, making you feel right at home!


What we offer:

  • Prime Location in Dhulikhel
  • High-Speed Free Wi-Fi
  • Spacious, Well-Ventilated & Clean Rooms
  • Open Large Area with Plenty of Sunlight
  • Hygienic, Home-Style Meals
  • Laundry Facility & Regular Room Cleaning
  • 24/7 Security with CCTV Monitoring
  • Friendly, Supportive & Safe Environment
  • Ideal for students and working women seeking a serene yet modern living space!

Location: Buspark, Dhulikhel (Next to Dhulikhel Sunrise Resort)

Contact Us: 9709317728, 9860661733

Book your seat now and enjoy hostel life with peace, comfort, and community!

Rules/Criteria

1.     विद्यार्थीले फारम भर्दा अनिवार्य रुपमा फोटो र परिचय खुल्ने प्रमाण (Citizenship/License/ID-Card) को फोटोकपी संलग्न गर्नु पर्छ।

2.     छुट्टी/बिदामा होस्टल बाहिर जानु परेमा होस्टल व्यवस्थापन/प्रशासनको अनुमति लिनु पर्छ।

3.     होस्टलमा बहाना बनाई रातभरि बाहिर बस्न पाइने छैन।

4.     होस्टलको साँचो कसैलाई नदिनु होला। हराएमा तुरुन्तै जानकारी गराउनु होला।

5.     होस्टलमा तोकिएको समयभन्दा ढिलो आउन पाईने छैन।

6.    होस्टलमा बाहिरका व्यक्तिहरूलाई बस्न वा खाना खानको लागि ल्याउने अनुमति छैन। अभिभावकको हकमा मात्र २/३ दिनको लागि होस्टल व्यवस्थापन/प्रशासनको स्वीकृति लिई बस्न वा खाना खान सकिनेछ।

7.   होस्टलमा कुनै पनि प्रकारको नशालु पदार्थ, लागू औषध, मदिरा, सिगरेट, सुर्ती निषेध गरिएको छ। यदि गरिएको पाइएमा होस्टेल व्यवस्थापनले तुरुन्त निस्कासन गरिने छ।

8.     विद्यार्थीहरूले कोठा परिवर्तन वा अन्य कोठामा सर्ने कार्य व्यवस्थापन/प्रशासनको जानकारी बिना गर्न पाइने छैन। सर्ने अवस्था आएमा व्यवस्थापन/प्रशासनको अनुमति लिनु पर्नेछ।

9.     कोठामा कुनै पनि सामान बिगार्न वा तोडफोड गर्नु पाइने छैन। होस्टलले बिग्रिएको सामानको मूल्य र सजाय लगाउने अधिकार राख्दछ र होस्टेल व्यवस्थापनले तुरुन्त निस्कासन गरिने छ।

10. होस्टलको सम्पत्ति/फर्निचर, कोठा, किचन, बाथरूम, कम्पाउण्ड आदि स्थानहरू स्वच्छ र सफा राख्नुपर्नेछ।

11. प्रत्येक छुट्टिमा होस्टल छोडी बाहिर जाँदा र फर्किए पछि होस्टल व्यवस्थापन/प्रशासनको लागि लिखित जानकारी वा होस्टल व्यवस्थापन/प्रशासनलाई जानकारी गराउनु पर्नेछ। जानकारी नगराई होस्टल छोडी हिँड्न पाइने छैन।

12. छुट्टीमा गई १५ दिनसम्म पनि नआएमा होस्टलको सदस्यता स्वतः रद्द हुनेछ। यसरी १५ दिनसम्म पनि नआएको खण्डमा होस्टल व्यवस्थापन/प्रशासनको अग्रिम चेतावनी बिना निष्कासन गरिनेछ।

13. बुँदा 7, ९ को उल्लंघन गर्ने विद्यार्थीहरुले तिर्नु पर्ने कुनै पनि शुल्क फिर्ता हुने छैन।

14. होस्टलमा हो-हल्ला, झगडा र अरुलाई बाधा हुने कुनै कार्य गर्न र गराउन पाइने छैन |

15. खाना व्यवस्थापन तालिकानुसार (Time and Menu) अनुसार मात्र खुवाइन्छ। तर बिरामी भएको अवस्थामा केही सुविधा दिन सकिन्छ।

16. दशैं र तिहार बिदाको समयमा १५ दिनभन्दा बढी अनुपस्थित भएमा, पूर्व स्वीकृति र लिखित निवेदनको आधारमा प्रति रात रु १०० छुट लागू हुनेछ।

17. विद्यार्थीले होस्टल व्यवस्थापन/प्रशासनलाई होस्टल छाड्नु १५ दिन अगाडि नै जानकारी गराउनुपर्नेछ अन्यथा विद्यार्थीले राखेको धरौटी रकम लगायत कुनै पनि शुल्क होस्टल व्यवस्थापन/प्रशासनले फिर्ता गर्न बाध्य हुने छैन। तर अचानक पर्ने जाने घटना/दुर्घटनाको हकमा स्वयं संचालक र विद्यार्थीका अभिभावक बीच भएको लिखित वा मौखिक सम्झौता अनुसार गरिनेछ ।

18. कुनै पनि भविष्यत् घटना जस्तै: आत्महत्या, कलेज गएको समयमा बेपत्ता वा सम्पर्क बिहिन, सडक दुर्घटना, विद्यार्थीले मागी विवाह गरेको खण्डमा होस्टेल संचालक जवाफदेहि हुने छैन

19. विद्यार्थीले माथि उलेख गरेको बाहेक केही समस्यामा परेमा होस्टल व्यवस्थापन/प्रशासनसँग समन्वय गरी समाधान खोज्न आग्रह गरिन्छ।


Map On Google

...

Top Hostel Facilities

No top amenities found

Contact Us

9709317728

sitaragirlshostel@gmail.com

Socials:

Hostel Fees

रु
Admission Fee
N/A
रु
Deposit Fee
N/A

Available Rooms

AVAILABLE
3-Seater Room: Clean, Comfortable & Attached Bathroom Included!
+2 Photos

3-Seater Room: Clean, Comfortable & Attached Bathroom Included!

THREE_BED
29
Bed with Mattress
Study Chair
Study Table
Wi-Fi Access Point or Coverage
NPR600/day
NPR0/month
(Base Price & may include dynamic pricing)
AVAILABLE
2-Seater Rooms – With or Without Attached Bathroom. Clean, Spacious, and Peaceful!
+3 Photos

2-Seater Rooms – With or Without Attached Bathroom. Clean, Spacious, and Peaceful!

TWO_BED
29
Bed with Mattress
Study Chair
Study Table
Wardrobe/Closet (with lockable compartments)
0
NPR0/month
(Base Price & may include dynamic pricing)